विश्वकै होचो व्यत्ति खगेन्द्र थापामगर आइसियुमा, उनको अवस्था गम्भीर
Advertisement
You May Like
काठमाडौँ । विश्वका होचा व्यत्तिको रुपमा विश्व किर्तिमान राखेका खगेन्द्र थापा मगरको स्वास्थ्यमा थप समस्या आएसंगै मंगलबार सघन उपचारकक्ष ९आईसियु० मा भर्ना भएका छन ।
खगेन्द्रको स्वास्थ्यमा समस्या देखा परेकोले विगत एक हप्ता देखी उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइ रहेकोमा मंगलबार विहान करिब ९ः४५ बजे खाना खादै गर्दा वेहोस भए पछि उनको थप उपचारको लागि आईसियुमा भर्ना गरिएको उनका बाबु रुप बहादुर थापा मगरले बताए ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses