समाचार
»
रातको ९ बजे कञ्जनपुरबाट आयो निर्वाचन आयोगको टाउको दुखाउने खबर । मतगणनामा विवाद हुँदा प्रहरीले गोली चलाउनुपर्यो दुर्इको अवस्था चिन्ताजनक यस्तो छ ताजा अवस्था
रातको ९ बजे कञ्जनपुरबाट आयो निर्वाचन आयोगको टाउको दुखाउने खबर । मतगणनामा विवाद हुँदा प्रहरीले गोली चलाउनुपर्यो दुर्इको अवस्था चिन्ताजनक यस्तो छ ताजा अवस्था
Advertisement
You May Like
मतगणना बिबाद : पुनर्वासमा गोली चल्यो, २ प्रहरी घाईते
१७ असार ,काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकामा दिउँसोदेखि जारी विवाद बढ्दै जाँदा प्रहरीले गोली चलाएको छ । दिउँसो मतगणनाको विषयलाई लिएर सुरु भएकोतनाव बढ्दै जाँदा प्रहरीले गोली चलाउन बाध्य भएको हो ।
प्रहरीले स्थिती नियन्त्रणमा लिनको लागि २ राउण्ड हवाई फायर गरेको थियो । त्यसभन्दा अगाडि नै ६ राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रहरीले स्थिती नियन्त्रणमा नआएपछि गोली चलाएको बताएको छ ।
उक्त घटनामा प्रदर्शनकारीको आक्रमणमा परी प्रहरी सहायक निरीक्षक देव बहादुर थलाल र प्रहरी जवान केशवराज पन्त घाईते भएका छन् । त्यहाँ अहिलेसम्म पनि पनि स्थिती तनावग्रस्त रहेको छ ।
प्रदर्शनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति र जनजागरण नेपालले आन्दोलनमा सहभागिता छनाएका छन् । खसेको भनिएको मत भन्दा मतपेटिकामा धेरै मत भेटिएपछि दिउँसोदेखि नै पुनर्वासमा तनाव सिर्जना भएको छ ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses