उडिरहेको विमानभित्र महिलालाई प्रस्तावः यस्तो भयो पूरा माहौल (हेर्नुहोस रमाइलो भिडियो )
Advertisement
You May Like


भनिन्छ प्रेम प्रस्ताव विशेष तरिकाले राखे त्यो जिन्दगीभरका लागि अविष्मरणीय बन्ने गर्दछ । केही यस्तै अमेरिकाको एटलान्टामा बस्ने दीपम पटेलले गरे । दीपमले आफ्नी साथी नेहा चक्रवर्तीसँग अमेरिकाको एटलान्टाबाट बोस्टनको यात्रामा थिए । त्यति नै बेला जब बिमान ३० हजार फिटमाथि आकाशमा उडिरहेको थियो त्यतिबेला दीपमले घुँडा टेकेर नेहालाई अगाडी राखे र औंठी निकालेर उनलाई प्रेम प्रस्ताव गरे ।
जब दीपमले नेहालाई आफ्नो मनको कुरा भने तब नेहा अचम्मित भइन् । नेहाले आफूलाई दीपमले प्रेम गर्ने कुरा थाहा भएको तर यसरी प्रेम प्रस्ताव राख्लान् भनेर सपनामा पनि नसोचेको उनले बताइन् ।

नेहाले दीपमको प्रस्तावलाई स्विकार गरेपछि विमानभित्रका सबै यात्रु ताली बजाउन थाले र फ्लाइटको माहौल पार्टीजस्तो बन्यो ।
यतिबेला एक जोडीले उनीहरुको भिडियो पनि बनाए र यसलाई सोसल मिडियामा सेयर पनि गरे ।



Advertisement
You May Like
,

0 comments

Write Down Your Responses

Powered by Blogger.