दिपकराज गिरिको आक्रोश : मोदीले आएर हाम्रो संसदमा नेपाली बोलेका थिए के उनि नेपाली भए र?...
Advertisement
You May Like


भाषा मिल्यो भनेर दार्जिलिंग लाइ हाम्रो भन्नु र नाम मिल्यो भनेर इटलिको नेपोली लाइ आफ्नो ठान्नु उस्तै हो...!!! बिरगंज का मान्छेले जे भाषा बोले पनि नेपाली हुन् दार्जिलिंग का मान्छेले नेपाली नै बोले पनि भारतीय हुन् , हाम्रो छिमेकी मात्रै ...मोदीले आएर हाम्रो संसदमा नेपाली बोलेका थिए के उनि नेपाली भए र?

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.