कुपण्डोलको बीच सडकमै यसरी पल्टियो गाडी (तस्बिरसहित)
Advertisement
You May Like


ललितपुर– ललितपुरको कुपण्डोलमा शनिबार बिहान तीब्र गतिको मिनिट्रक सडकमा पल्टिएको छ ।
बा२ख ३४७७ नम्बरको मिनिट्रक अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।  दुर्घटनाबाट कुनै मानविय क्षती भने नभएको बताइएको छ । 

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.