फेरी गयो नेपालमा भूकम्प !, केन्द्रबिन्दु दैलेख
Advertisement
You May Like


काठमाडौँ । दैलेख केन्द्रविन्दु भएर केही बेर अघि भूकम्प गएको छ । नेपाल भूकम्प मापन केन्द्रले जनाएअनुसार दैलेख केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भकम्प गएको हो । यसअघि गत असार १८ गते बिहान ७ः३० मा ओखलढुङ्गा भएर ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
शनिबार, असार ३१, २०७४ मा प्रकाशित

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.