व्यवसायी अपहरणका मुख्य योजनाकार काठमाडौंबाट पक्राउ
Advertisement
You May Like
काठमाडौं : दाङका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणका मुख्य योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले मुख्य योजनाकार खुमबहादुर केसीलाई गंगबुबाट पक्राउ गरेको हो ।
व्यवसायी श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । श्रेष्ठको हत्यामा संलग्नमध्ये भारतको सिम्लाबाट पक्राउ परेकाको बयानका आधारमा दाङ घर भएका केसीलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses