१ बजे अपडेटः एमालेको ‘लाल किल्ला’ झापाका आठै नगरमा एमालेकै अग्रता
Advertisement
You May Like


नेकपा एमालेको ‘लाल किल्ला’ मानिने झापाको ८ वटै नगरपालिकामा एमालेले पकड बनाएको छ। मतगणनाको दोस्रो दिन भद्रपुर, मेची, दमक, कन्काई, अर्जुनधारा, गौरादह, शिवशताक्षी र विर्तामोडको सबै नगरपालिकामा एमालेले पकड बनाएको हो।
दमकबाहेक सबै नगरपालिकामा एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ। विवाद भएको दमकमा वडा नम्बर २ को मतगणना हुँदा एमालेको प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देखिएको छ।
यस नगरपालिकामा वडा नम्बर १ को मतगणनामा धाँधली भएको आरोप राप्रपाले लगाएपछि विवाद भएको थियो।
१ .दमक नगरपालिका
नेकपा एमाले -९८७/१०३८
राप्रपा नेपाल -८७२/६३३
माओवादी केन्द्र- ५६९/ ४८०
नेपाली काँग्रेस- ५२०/ ८०४
२. भद्रपुर नगरपालिका
नेकपा एमाले -३२८९/३३४४
नेपाली काँग्रेस- २२५६/ २०६५
माओवादी केन्द्र- २००६/ १६५०
राप्रपा नेपाल -१३७९/१४३९
३. बिर्तामोड नगरपालिका
नेकपा एमाले -२९६५/३२६६
नेपाली काँग्रेस- २५७७/ ३०९६
राप्रपा नेपाल -२०७५/८९६
माओवादी केन्द्र- ८९१/ ११११
४. शिवसताक्षी नगरपालिका
नेकपा एमाले- ३०४२/२९१७
नेपाली कांग्रेस- १९६४ /१९८४
माओवादी केन्द्र- ८८३/१०१३
५. मेचीनगर नगरपालिका
नेकपा एमाले- ३३६३/३४२२
नेपाली कांग्रेस- ३३२२ /३१२२
६. अर्जुनधारा नगरपालिका,
नेकपा एमाले- ३६१०/४०३६
नेपाली कांग्रेस- ३४८७ /२८६१
माओवादी केन्द्र- १३४९/१३०२
७. कनकाई नगरपालिका
नेकपा एमाले – ३१३६/२९७६
नेपाली कांग्रेस – २३९७/२४५६
राप्रपा – २०३/ २७५
माओवादी केन्द्र १२५ /२२०
८. गौरादह नगरपालिका
नेकपा एमाले – ३१३६/२९७६
नेपाली कांग्रेस – २३९७/२४५६
राप्रपा – २०३/ २७५
माओवादी केन्द्र १२५ /२२०
९. बाह्रदशी गाउँपालिका
नेपाली कांग्रेस- २५६६/२५६१
नेकपा एमाले- २०१२/२१२६
माओवादी केन्द्र- ७९०/७२२
१०. गौरीगंजमा गाउँपालिका
माओवादी केन्द्र- १२११
नेपाली कांग्रेस- १०३३
नेकपा एमाले -८६१
राप्रपा- ४४४
११. बुद्धशान्ति गाउँपालीका
नेकपा एमाले – १४७५
नेपाली कांग्रेस – १३३०
माओवादी केन्द्र- ६५२
१२. कमल गाउँपालिका
नेकपा एमाले – ४१४६/४४८१
नेपाली कांग्रेस – ४९१४/२७५९
माओवादी केन्द्र- २३२/१७२२
१३. हल्दीबारी गाउँपालिका
राप्रपा- २००९/११०६
नेकपा एमाले – १६७९/२०११
नेपाली कांग्रेस – १०१५/१३०७
माओवादी केन्द्र- ११०७/१२०५
१४ कचनकवल
नेपाली कांग्रेस – ३१३७/२७०६
राप्रपा- २९२७/३०६४
नेकपा एमाले – २४४८/१९४३
माओवादी केन्द्र- ५६०/५७८
१५ झापा
नेपाली कांग्रेस – १८४९/१४२५
नेकपा एमाले – ९३०/९९७
माओवादी केन्द्र- ८५३/८०१

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.