दाङका युवक मलेसियामा बेपत्ता...
Advertisement
You May Like


दाङ घोराही उपमहानगर पालिका वडा न. ६ लखुवार निवासी अन्दाजी २५ वर्षका डिल्ली भन्डारी करिव दुई वर्ष पहिले काठमाडौस्थित इन्टरनेशनल रिक्रुमेन्टे म्यानपावरबाट मलेसियाको मलक्का भन्ने ठाउँमा गएका थिए ।  
करिब दुई हप्ता पहिला कोठाबाट घरमा पैसा पठाउनु छ भनेर पैसा बोकेर बैङ्कतिर एक्लै निस्केका उनी अहिलेसम्म नभेटिएको भन्दै धर्म रायमाझीले इमेलबाट सूचना दिएका हुन् ।   

भण्डारी आजसम्म सम्पर्कमा नआउदा घर परिवार चिन्तित बनेको भन्दै रायमाझीले सहयोगका लागि आपिल गरेका छन् । उनकाअनुसार भण्डारीका घरमा श्रीमती र यौटा छोरा छन् ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.