कतारमा परिवर्तन भएका यी १० नया नियम, नेपालीलाई फाइदा भन्दा टाउको दुखाइ
Advertisement
You May Like


कतारमा नया नियम लागु हुनुभन्दा पहिले एउटा खुसिको रहरै चलेको थियो ! जब १३ डिसेम्बर २०१६ मा कतारमा अधिकारिक रुपले नया नियमको घोषणा गरियो त्यतिबेला सम्म प्रदेशमा रहेका नेपाली कामदारलाइ धेरै हद सम्म फाइदा हुने अनुमान गरिएको थियो !
नियम परिवर्तन भए संगै कसैलाई फाइदा पनि भैरहेको होला तर धेरै नेपाली हरुलाई भने टाउको दुखाइको विषय बन्न गइरहेको छ ! पहिले को पुरानो नियम अनुसार कतार आउन २ बर्ष मात्र पर्खिनु पर्थ्यो भने अहिले ३ बर्ष पर्खिनु पने अवस्था आएको छ ! हेर्नुहोस यी नियम हरु परिवतर्न भएका थिए र यी नियम हरुले कसरि नेपालीलाइ टाउको दुखाइको बनाइ रहेका छन् ?
१. करार अवधि सकेर नेपाल आएपछि २ बर्ष पर्खिनु नपर्ने:
२. कम्पनि बाट एन ओ सी नलिएरै कम्पनि परिवतर्न गर्न पाइने:
३. एक्जिट आउँदा कम्पनि बाट अनुमति लिउनु नपर्ने:
४. कम्पनीले समयावधि भन्दा ७ दिन सम तलव नदिए एन ओ सी बिना कम्पनि छोड्न पाइने:
५. कतारको लागि कामदार नियुक्त कतार सरकार आफैले गर्ने?
यदि तपाई नक्कली प्रमाणपत्र बोकेर कतार जाने सोचमा हुनुहुन्छ भने, नक्कली लाइसन्स अथवा अनुभवका नक्कली प्रमाण पत्रहरु बोकेर जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईको सोच बदल्नुहोस् !
उक्स स्विस कम्पनीले कतार सरकार र सम्बन्धित कामदार पठाउने देशको सरकार संग सहकार्य गरेर काम गर्ने भएको हुँदा तपाई को डकुमेन्ट एकै छिनमा नक्कली फेला पर्न सक्छ !

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.