पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मूल्य घट्यो...
Advertisement
You May Like
काठमाडौं- सरकारले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य घटाएको छ। आयल निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रति सिलिन्डर २५ रुयैयाँ घटेको हो। यस्तै हवाई इन्धनमा ४ रुपैयाँ घटेको छ।
घटेको मुल्य आइतबार १२ बजेपछि लागु हुने निगमले जनाएको छ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses