पत्नी सीताको उपचारका लागि प्रचण्ड भोलि बैंकक जाँदै
Advertisement
You May Like

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि भोलि (बुधबार) बैंकक जाने भएका छन्।
दाहाल निकट स्रोतका अनुसार  उनी शुक्रबार स्वदेश फर्कनेछन्।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.