बाढीपीडितलाई राहत छैन, राष्ट्रपतिले मागिन् गाडी किन्न सरकारसँग १६ करोड
Advertisement
You May Like


काठमाण्डु, २५ असार– राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ ।
त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट«पतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसंग थप १२ करोड रुपैपाँ मागेको हो ।
राष्ट«ति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.