जाजरकोटमा दुई टाउका भएको आनौठो भेडाको पाठी जन्मियो
Advertisement
You May Like
जाजरकोट, २६ असार । जाजरकोटमा एक कृर्षकको घरमा पालेको भेडाले अनौठो पाठी जन्माएको छ । भेरी नगरपालिका –९ पौरीका कृर्षक गोरसिंह नेपालीले पालेको भेडाले अनौठो पाठी जन्माएको हो ।
भेडाले एउटै शरीरमा दुई वटा टाउका भएको पाठी जन्माएको छ । पाठीका दुइवटा टाउका संगै दुई मुख, चार कान र चार आँखा स्पष्ट छुट्टिएका छन् । गत विहिवार निकै अस्वभाविक लाग्ने दुई टाउका भएको भेडाको पाठी जन्मीएको स्थानिय दिपेन्द्र माविका शिक्षक पुर्ण वहादुर नेपालीले जानकारी दिनुभयो ।
दुई मुख भएको भेडाको पाठी उभिन नसक्ने र आफै दुध खान नसक्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

0 comments
Write Down Your Responses