LIVE NEWS : बुटवलको मिलन चोकमा बम बिस्फोट, प्रहरी घटनास्थलमा
Advertisement
You May Like
बुटवल, २६ असार । रुपन्देहीको बुटवल मिलनचोकमा बम बिस्फोट भएको छ। अहिले राति साढे ९ बजे मिलनचोक नजिकको प्रतिक्षालयमा बिस्फोट भएको हो ।
बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन् । राति बम बिस्फोट भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बिस्फोटको आवाज ठूलो सुनिएको स्थानीय बासिन्दाले जनाएका छन् । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
बिस्फोटनकारीको बारेमा केही खुलेको छैन् ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses