यसरी बल्यो सेना को विमान , पाइलट घाइते, उद्दार जारी (फोटो सहित)
Advertisement
You May Like


काठमाडौँ | आज फेरी बाजुरामा नेपाली सेनाको जहाज दुर्घटना भएको छ ।
सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।
नेपाली सेनाका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो ।
बाजुरा प्रहरीका अनुसार उद्धारका लागि प्रहरी नायब निरिक्षक लोकसिंह भाटको नेतृत्वमा म्यादी प्रहरीसहित ५० जनाको टोली खटाइएको छ ।




Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.