मतपत्र च्यातिएको विषयमा यस्तो आयो नारायणकाजीको प्रतिक्रया...
Advertisement
You May Like
काठमाडौं, १५ जेठ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चितवनको भरतपुर नगरपालिकाको मतपत्र च्यातिनु दुःखद भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा आज विहान ट्वीट गर्दै उनले उक्त घटना भत्र्सनायोग्य भएको बताएका छन् । उनले लेखेका छन्, ‘भरतपुरमा मतपत्र च्यातिएको घटना सार्है दुःखद र भर्त्सनायोग्य छ।यथार्थ के होरुयो किन र को बाट भयो।भिन्न कुरा आइरहेका छन्।यसरी लोकतन्त्र चल्दैन।’

0 comments
Write Down Your Responses