जुठो बराबर चल्नु पर्छ माया गर्ने भए, यहि आगोमा जल्नु पर्छ माया गर्ने भए
Advertisement
You May Like
कहिल्यै डर लागेन मलाइ आगो र पानी सगँसधैं सन्त्रास छ बरु बेमौसमी जवानी सगँ॥नव उत्साहले समिप आउन खोज्दैछौ भनेनराख कुनै आशा यो थोत्रो जिन्दगानी सगँ॥अनौठो छ यात्रा निश्चित लाग्दैथ्यो मृत्युुतर गुनासो छैन आफ्नै भाग्य कहाँनी सगँ॥मरिजाने चोला मानव रुपी जन्म भए पनीजान्छ आत्मा आफ्नो कर्मको सिरानी सगँ॥हेर्नुस् है चिरपरिचित मुहार हो यो उशाकोचिन्ता नलिनुस् भेट भयो अन्जानी सगँ॥जुठो बराबर चल्नु पर्छ माया गर्ने भए
मन्का कुरा ओकल्नु पर्छ माया गर्ने भएआगो हो यो उषा पछि लाग्ने भुल नगरयहि आगोमा जल्नु पर्छ माया गर्ने भए

0 comments
Write Down Your Responses