दुखद खबर....
Advertisement
You May Like

११ असार, धरान । नेकपा एमालेकी सांसद महिन लिम्बुको ६० वर्षको उमेरमा निधन भएको छ । धनकुटाबाट समानुपातिक सांसदमा निर्वाचत लिम्बु क्यान्सरग्रस्ताा थिएन । उनको उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको एमाले संसदीय दलका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए । २०४८ सालदेखि राजनीतिमा आवद्ध लिम्बु एमालेको केन्द्रीय सदस्य पनि थिएन । उनका श्रीमान, दुई छोरी र एक छोरा छन् ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses