दोस्रो चरण निर्वाचनमा पनि कमाल गर्यो एमाले ले , हेर्नुहोस ताजा सिट संख्या ....
Advertisement
You May Like

नेपाली काँग्रेसले ४० स्थानमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र २१ ठाउँमा जितेको छ । अन्य दलका उमेद्बारले ३ ठाउँमा जित हात पारेका छन् । मतगणना भइरहेका स्थानमा पनि नेकपा एमाले ७७ स्थानमा अगाडि छ भने नेपाली काँग्रेस ७९, नेकपा माओवादी २३ र अन्य दल तथा स्वतन्त्र उमेद्बार १५ ठाउँमा अगाडि छन् ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses