पोखराकै लेकसाइडमा एक्कासी बाढी …
Advertisement
You May Like
पोखरा, १८ असार । पोखराको पर्यटकीयस्थल लेकसाइडमा बाढी आएपछि स्थानीय बासिन्दा आतंकित भएका छन् । बाढीका कारण पर्यटकहरुलाई समेत अप्ठेरो परेको छ ।
नेपालकै उत्कृष्ट पर्यटकीय ठाउँका रुपमा परिचित पोखराको लेकसाइडमा खहरेचोकमा अबिरल बर्षाका कारणले आएको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त भएको छ । अति नै व्यस्त सडकमा बाढी आएपछि अहिले खुलाउने कोसिस भइरहेको छ ।
स्थानीय बासिन्दा समेत रहेका युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीले लेकसाइडमा देखिएको समस्याको दीर्घकालिन समस्या खोल्न सरकारसँग माग गरेका छन् ।

0 comments
Write Down Your Responses