»
'शो' को सेटमै अचेत भए कपिल शर्मा, अस्पतालमा उपचार हुँदै
'शो' को सेटमै अचेत भए कपिल शर्मा, अस्पतालमा उपचार हुँदै
Advertisement
You May Like

एजेन्सी । 'द कपिल शर्मा शो' का क्रममा कमेडियन कपिल शर्मा बेहोश भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
उनको अहिले अस्पतालमा उपचार भइरहेको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबार कपिलको 'शो' मा शाहरुख खान र अनुष्का शर्मा आफ्नो चलचित्र जब हैरी मेट सेजक को प्रमोशनका लागि जादै थिएर तर उनीहरु 'शो' मा पुग्नु पहिले नै कपिलको स्वास्थ्यमा समस्या देखिएपछि तुरुन्त अस्पताल भर्ना गरिएको थियो।
तनावका कारण उनको स्वास्थ्यमा समस्या भएको बताइएको छ। केही हप्ता पहिले पनि उच्च रक्तचाप र सुगरका कारण कपिल अस्पता भर्ना भएका थिए।
Advertisement
You May Like
Labels:
0 comments
Write Down Your Responses