आवासीय घर किन्न कतिसम्म पाइन्छ ऋण?
Advertisement
You May Like


बैंकबाट ऋण लिएर घर किन्नेहरुलाई सहज हुने भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७४÷०७५ को मौद्रिक नीतिमा ‘होम लोनको’ सीमा बढाएसँगै सहज हुने भएको छ।
यसअघि एक करोडभन्दा माथिको कर्जालाई रियालस्टेट कर्जाको गनणामा आउने गरेकामा आगामी वर्ष त्यो बढेर १ करोड ५० लाखभन्दा माथिमात्र त्यस्तो गनणा हुने भएको छ। अब आवासिय घर किन्नका लागि १ करोड ५० लाख रुपौयँसम्म ऋण बैंकले प्रवाह र ग्राहकले लिन पाउने भएका छन्।
घर कर्जामा राष्ट्र बैंककले कडाई गर्दा घरजग्गाको कारोबार घटेको र मूल्य पनि आकासिएको भन्दै आगामी वर्षको नीतिमा सिमा बढाइएको राष्ट्र बैंकले जानकारी दिएको छ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.