चुनावमा हारेपछि माओवादी नेताले दिए फेरि हतियार उठाउने चेतावनी
Advertisement
You May Like


काठमाडौँ, १८ असार । दोस्रो चरणको चुनावमा अपेक्षित परिणाम ल्याउन नसकेपछि नेकपा माओवादी केन्द्रका नेताले फेरि हतियार उठाउने धम्की दिएका छन् ।
माओवादी केन्द्रका नेता गोपाल किराँतीले फेरि हतियार उठाउने धम्की दिएका हुन् । स्थानिय तहको चुनावी परिणममा माओवादीलाई पछि पारेर जनताले गल्ती गरेको उनको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा आइतबार बिहान ऋषि धमलासँग कुराकानी गर्दै किराँतीले जनताले एमालेलाई जिताएर गल्ती गरेको बताए ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.