२ बर्षदेखि चुडिएको हात लिएर बसेकी यी आमाको मुहारमा हासो पलायो, चुडिएको हात यसरी जोडीदै छ (भिडियो हेर्नुहोस्)
Advertisement
You May Like
त्यो दिन रोएकी आमाको मुहारमा हासो पलाएको छ । तपाईं हाम्रो कामना छ कि उहाको हात सक्दो चाडो निको होस् । उहालाई तपाईंको सहयोगी हातको खाचो छ । आमाको उपचारका लागि हाल सम्म बैन्क खाता र IME मार्फत जम्मा रु ३३८०० प्राप्त भएको ठूलो पर्दा टिभीले जनाएको छ । यहाँहरुको सहयोगी हातहरुलाई धेरै धन्यवाद । अब उपरान्त तपाईंहरु जो कोही उहालाई सहयोग गर्न चाहे आमाको यो बैन्क खाता
सहयोगको लागी:
Nepal Bank Limited
Dumre Branch
TULASHI MAYA CHETRI
AC No: 10301106411799000001
SWIFT CODE: NEBLNPKA
Advertisement
You May Like
0 comments
Write Down Your Responses