समाचार
»
फेरि अर्को दु:खद खबर , हे भगवान् सिन्धुपाल्चोकमै फेरि येस्तो भो....
फेरि अर्को दु:खद खबर , हे भगवान् सिन्धुपाल्चोकमै फेरि येस्तो भो....
Advertisement
You May Like
१८ असार, काठमाडौं ।
सिन्धुपाल्चोकको सिरुबारीबाट काठमाडौं आउँदै गरेको बा२प २७०२ नम्बरको जुगल यातायातको यात्रुबस वनदेवमा दुर्घटना भएको छ ।
दुर्घटनामा ३६ जना घाइते भएका छन भने घाइते मध्ये ६ जनाको अबस्था गम्भीर रहेको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses