१२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट मन्त्रीपरिषद्बाट पारित
Advertisement
You May Like
काठमाडौं: सोमबार दिउँसो दुई बसे बसेको मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७४÷७५ वर्षका लागि १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट पारित गरेको छ।
अर्थमन्त्री कृष्णबहादुर महराले अहिले प्रस्तुत गर्न लागेको बजेटले सात सय ४४ स्थानीय तहलाई २ खर्ब २५ अर्ब रुपैयाँ अनुदान दिएको छ।
बजेट स्रोतका लागि सरकारले ८ खर्ब १७ अर्ब रुपैयाँ राजस्वबाट उठाउने उठाउने लक्ष्य राखेको छ।
बजेट स्रोतका लागि सरकारले ८ खर्ब १७ अर्ब रुपैयाँ राजस्वबाट उठाउने उठाउने लक्ष्य राखेको छ।
२ खर्ब १४ बैदेशिक ऋण, एक खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाउने लक्ष्य सरकारले राखेको छ । अहिले प्रस्तुत हुन गइरहेको बजेटमा नयाँ कार्यक्रमहरु समावेश गरिएको छैन । निर्वाचन आचारसंहिताका कारण बजेटमा नयाँ कार्यक्रमहरु नराखिएको हो ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses