कक्षा ६ मा पढ्दै गर्दा बाल बिवाह १० कक्षामा पढ्दा दुई सन्तान पाउने बालक को कथा बेथा
Advertisement
You May Like


उनले गत महिना गाँजरी स्वास्थ्य चौकीमा स्थायी बन्ध्याकरण मिनिल्याप गराइन् । जिल्लामा ‘विहेबारी बीस बर्ष पारी’ भन्ने नारासहित बालविवाहविरुद्धको अभियान चलिरहेको छ तर धामीजस्तै किशोरीको सानैमा विहे गरेपछि छिट्टै सन्तान जन्मने गरेका छन् । स्वास्थ्य कार्यालयले आयोजना गरेको मिनिल्याप९महिलाको स्थायी बन्ध्याकरण० शिविरमा निर्मलाका पति सोपान पनि सँगै थिए । २३ बर्षीय सोपान गाजरी माविमा कक्षा १० मा पढ्छन् । उनले ६ कक्षामा छँदा विहे गरेका थिए । विद्यालय जान नपाएकी निर्मला भने अझै निरक्षर छिन् । जेठो छोरा पनि तीन बर्षका पुगे, छोरी ६ महिनाकी । ‘बिहे गर्ने सोच थिएन, घरपरिवारले गरिदियो’, सोपानले भने, ‘पारी’ भन्ने नारासहित बालविवाहविरुद्धको अभियान चलिरहेको छ तर धामीजस्तै किशोरीको सानैमा विहे गरेपछि छिट्टै सन्तान जन्मने गरेका छन् । स्वास्थ्य कार्यालयले आयोजना गरेको मिनिल्याप९महिलाको स्थायी बन्ध्याकरण० शिविरमा निर्मलाका पति सोपान पनि सँगै थिए । २३ बर्षीय सोपान गाजरी माविमा कक्षा १० मा पढ्छन् । उनले ६ कक्षामा छँदा विहे गरेका थिए । विद्यालय जान नपाएकी निर्मला भने अझै निरक्षर छिन् । जेठो छोरा पनि तीन बर्षका पुगे, छोरी ६ महिनाकी । ‘बिहे गर्ने सोच थिएन, घरपरिवारले गरिदियो’, सोपानले भने, ‘बिहे गरेको अर्को बर्ष छोरा जन्मियो, २ छोराछोरी भएपछि अब नजन्माउने सोचले बन्ध्याकरण गरेका हौं ।’ जिल्लामा ५९ दशमलव ४ प्रतिशत महिलाको १७ बर्ष नपुग्दै बिहे र १९ बर्षमै आमा बन्ने गरेको संयुक्त राष्ट्रसंघ । बिहे गरेको अर्को बर्ष छोरा जन्मियो, २ छोराछोरी भएपछि अब नजन्माउने सोचले बन्ध्याकरण गरेका हौं ।’ जिल्लामा ५९ दशमलव ४ प्रतिशत महिलाको १७ बर्ष नपुग्दै बिहे र १९ बर्षमै आमा बन्ने गरेको संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका जिल्ला अधिकृत गणेश साहीले बताए (नागरिक दैनिकबाट)।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.