राजधानीको सिटी सेन्टरको फिल्म हलमा आगलागी
Advertisement
You May Like



काठमाडौं : राजधानीको कमल पोखरीमा रहेको सिटी सेन्टरको फिल्म हलमा आगलागी भएको छ। आइतबार दिउँसो विजुली सर्ट भएर अचानक आगलागी भएको कमलपोखरी प्रहरीले जानकारी दिएको छ।

 प्रहरीका अनुसार विद्युत सर्ट भएर सल्किएको हो। सामान्य आगलागी भएकाले अहिले आगो नियन्त्रणमा आइसकेको छ। कमलपोखरी वृत्तका डीएसपी महेश थापाका अनुसार ‘विग मुभीज्’ २ नम्बर हलमा सामान्य आगलागी भएको हो।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.