मलेसिय काम गरेर बस्नुहुने सबै नेपालीले पढेर शेयर गर्नुहोस्
Advertisement
You May Like
मलेसियामा रहेका १४ वाटै प्रन्तिय राज्य भित्र रहेका सबै ठाउँमा छापा मार्ने भएको हुनाले अबैधानिक रुपमा काम गर्दै आएका हाम्रा नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु मात्रै नभएर अन्य देशका नागरिक श्रमिकहरु पनि अबैधनिक भएको कारण मलेसियान सरकारले समयमै आफ्नो देश फर्कन वा बैधानिक हुनलाई समय तोकेको थियो ।
हिजो 30 तरिका देखि त्यो समयावधि सकिएको हुनाले जतिपनी अबैध रुपमा काम गर्ने कामदार लाई मले...सियाको (EMGS)र पुलिस ले पक्राउ गर्ने भएकोले जो जहाँ हुनुहुन्छ समयमै त्यस दु:खद घडिबाट बच्नको लागि विनम्र आग्रह गर्दा छौ । कम्पनीमा आबद्ध भएर काम गरीरहेको तर आफु बैधानिक हुनलाई कम्पनीले कुनै प्रमाणको आधार नबनाएको भए समयमै आफ्नो देशमा फर्कनु होला ।
बैधानिक बनाइदिन्छु भन्दै मौकाको फाइदा उठाउन कम्पनीले कामदारलाई आफु प्रती आकर्षित बनाउनको लागी केहि झुठा आसवासन देखाए पनि समयमै बुद्धि पुर्याएर बिश्वास नगर्नु होला । यदि तपाईंको पासपोर्ट बनाइदिन्छु भन्दै यहाँको सुरक्षा निकाय कार्यलयको छाप तपाईंको प्रमाणपत्रमा राखिएको छ भने मात्रै ढुक्कसँग निर्धक्क साथ बस्नु होला नत्र भने नसोचेको घटना हुन सक्छ त्यसैले यसै सूचनाको आधारमा आम नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु माथी नराम्रो घटना नघटोस भन्दै समयमै सचेत रहनलाई विनम्र अनुरोध गर्दा छौ ।
नोट: जति सक्दो यसै सुचनालाई आधार मानेर मलेसियामा अवैधानिक रुपमा काम गर्दै हुनुहुने सम्पुर्ण साथीहरूको लागि सेयर गर्नु होला ।।। धन्यवाद ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses